नेकपा एमाले सचिवालय बैठक बस्दै
काठमाडाैं | कात्तिक २२, २०८०

प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०को सचिवालय बैठक आज बस्दै छ । बैठक आज पौने १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने पार्टी सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुनेछ । बैठकमा जाजरकोटमा भूकम्पबाट भएको जनधनको क्षति र राहत एवं मध्य पहाडी सडक केन्द्रित अभियानका बारेमा छलफल हुने जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला ए...
रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तीमा लगाएको अभियोगमा प्रहरी एक व्यक्तिलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट व्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिक...
बालिका हत्या गरेको आरोपमा भारतीय नागरिक जेल चलान भएका छन्। बाँके जिल्ला अदालतले सोमबार पुर्पक्षका लागि भारतको बहराइच थाना रुपैडिया तहशिल नानपारा ग्राम बाबागञ्जका ३० वर्षीय महेश चौहानलाई जेल चल...