बागलुङ: बागलुङको गलकोट नगरपालिका–३, हटियाको समपोखरामा रहेको समपोखरा ताल सुन्दर छ तर यहाँ दर्शक आकर्षित छैनन्। हटिया बजारदेखि करिब सात किलोमिटरमाथिको समथर ठाउँ समपोखरामा रहेको ताल...
गलकोट: भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि । विद्यालयको प्राङ्गणमा कार्पेटमा...
पाल्पा: छ जना निर्दोष यात्रुको ज्यान जाने गरी भएको दुर्घटनामा चालकले गम्भीर लापरबाही गरेको पुष्टि भएको छ । चालकले मदिरा सेवन गरेर जबरजस्ती बस चलाउँदा छ जना यात्रुको ज्यान गएको पुष्टि भएको हो । ...
भरतपुर: नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा ३५० जना चरा वि...
पोखराः सहारा क्लब पोखराको आयोजनामा जारी २२ औं आहा ! रारा पोखरा गोल्डकपको उपाधिका लागि संकटा र अमेरिकाको भुटानिज युथ स्पोर्टसबीच प्रतिस्पर्धा हुदैं छ । । उपाधिका लागि आज (शनिबार) पो...
काठमाडौंः सत्तारुढ दलहरुले पृथ्वी जयन्तीका दिन पुस २७ गते सार्वजनिक बिदा दिने प्रस्ताव गरेका छन् । सत्ता साझेदार दलहरुको कार्यदलले तयार पारेको सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदामा पृथ्वीनारायण शाहको...
काठमाडौंः सरकारको न्यूनतम साझा कार्यक्रमले आज अन्तिम रुप पाउने भएको छ । सत्ता साझेदार दलहरुको कार्यदलले हिजो तयार पारेको साझा कार्यक्रमको मस्यौदा आज शीर्ष नेताहरुलाई बुझाइँदैछ । शीर्ष नेताहरुले अनुमोदन...
पोखरा: पोखरा महानगरपालिका वडा नं.२३ घाटछिना बस्ने ३२ वर्षीया याम बहादुर गुरुङलाई लागू औषधसहित प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त लागू ...
तनहुँ: शुक्लागण्डकीका क्रसरमा प्रहरीले चाबी लगाएको छ । गृहमन्त्रालयले अवैधानिक रुपमा सञ्चालनमा रहेका क्रसहरु बन्द गर्न निर्देशन दिएसँगै शुक्लागण्डकीका क्रसरमा चाबी लगाइएको हो । शुक्रवार इलाका प्...

