पोखरा:   पोखरामा आयोजना हुने साँस्कृतिक कार्यक्रम तथा र्यालीमा चिलको भेषमा देखिने क्याप्टेन सोलाल गुरुङ बेपत्ता भएका छन् ।   पोखरामा ‘चिल बाजे’ भनेर चिनिने क्याप्टेन सोलाल गु...