राप्रपा कास्की प्रवक्ता गिरीले छोडे पार्टी

पाेखरा | साउन २५, २०८०

राप्रपा कास्की प्रवक्ता गिरीले छोडे पार्टी फोटो अरुण गिरीको फेसबुकबाट

पोखरा:   राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका प्रवक्ता अरुण गिरीले पार्टी छोडेका घोषणा गरेका छन् । 


राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका प्रवक्ता एवम् कास्की क्षेत्र नम्बर २ (ख)का गण्डकी प्रदेश उम्मेदवार गिरीले बिहीबार फेसबुकमा स्टाटस लेख्दै पार्टी र सक्रिय राजनीतिबाट अलग भएको लेखेको छन् । 


उनले लेखेका छन्, ‘म अरुण गिरी, आजका दिनदेखि अनिश्चित कालका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को पदिय जिम्मेवारी र सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु ।’


गिरी सक्रिय राजनीतिमा लाग्न अगाडि चलचित्र पत्रकार संघमा आवद्ध थिए । 
 

आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ।   इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...

थप पढ्नुहोस्

पोखरा:    कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...

थप पढ्नुहोस्

पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ ।   पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

थप पढ्नुहोस्