सेती दोभानमा युवक मृत फेला
पाेखरा | असार ५, २०७९
पोखरा: पोखरा महानगरपालिका १४ स्थित सेती दोभानमा एक युवकको शव फेला परेको छ । सेती नदी किनारमा आज बिहान करिब ११ बजे सडेगलेको अवस्थामा शव फेला परेको हो ।
अन्दाजी २५/२६ वर्षको उक्त शवको सनाखत हुन नसकेको कास्की प्रहरीले जनाएको छ ।
वडा प्रहरी कार्यालय रामबजारका प्रहरी निरिक्षक किरण रावत नेतृत्व टोलीले मुचुल्का गरि उक्त शव पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान पठाइएको बताइएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

