काँग्रेसले गर्यो १५ विभाग प्रमुख चयन
काठमाडाैं | भदौ १६, २०८०
काठमाडौं: नेपाली काँग्रेसले १५ वटा विभागको प्रमुखको नामावली टुङ्गो लगाएको छ ।
काँग्रेस केन्द्रीय कार्यालयले शुक्रवार सूचना जारी गर्दै १५ जना नेताहरूलाई विभागको प्रमुखमा मनोनयन गरेको जानकारी दिएको छ । मनोनयन हुनेहरूमा आङगेलु शेर्पालाई पर्यटन विभाग, पुष्पा भुसाललाई महिला विभाग र योगेन्द्र चौधरीलाई थारु विभागको जिम्मेवारी दिइएको छ ।
विभाग प्रमुखहरूको नामावली हेर्नुस्:

आईसीसी पुरुष टी-२० विश्वकपमा नेपाल आज (बिहीबार) दोस्रो खेल इटालीसँग खेल्दैछ। इंग्ल्यान्डसँग ४ रनले पराजित नेपाली राष्ट्रिय क्रिकेट टोली इटालीविरुद्ध जित हासिल गर्दै विजय सुरुवात गर्ने लक्...
पोखरा: कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजा...
पोखरामा जारी २५ औं संस्करणको आहा रारा पोखरा गोल्डकपमा बुधबार भएको खेलमा जावलाखेल युवा क्लब विजयी भएको छ । पोखरा रंगशालामा भएको प्रिक्वाटरफाइनलमा जावलाखेलले मछिन्द्र फुटबल क्लबलाई २–० गोल...

