युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा ३२ जनाको मृत्यु
काठमाडाैं | मंसिर १६, २०८०
तस्बिर फाइल
काठमाडौं: युद्धविरामपछिको इजरायली आक्रमणमा गाजामा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । गाजा पट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।
गाजाको सरकारी मिडिया कार्यालयले इजरायली विमानले गाजा पट्टीका धेरै सहरहरूमा र धेरै बसोबास क्षेत्र तथा भिडभाड भएको ठाउँमा आक्रमण गरेको थियो ।
इजरायली मिडियाकाअनुसार नोभेम्बर २४ मा इजरायल र हमासले मानवीय युद्धविराम गरेपछि पहिलो पटक शुक्रबार बिहान गाजामा आक्रमण गरेको थियो ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ । मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...

