कोदोको लोकल रक्सीलाई बाण्डिङ गर्न कस्सिए पोखरेली युवा (भिडियोसहित)
पाेखरा | मंसिर २९, २०८०
पोखरा: पोखरामा ३२ औं संस्करणको औद्योगिक ब्यापार मेला जारी छ । पोखरा उद्योग वाणिज्य संघको आयोजनामा पुष २१ गतेदेखि पोखरा महानगरपालिका ९ प्रर्दशनी केन्द्रमा मेला जारी छ ।
मेलाको विभिन्न व्यापारी प्रयोजनका स्टलहरु छन् । त्यसै स्टल मध्ये पोखरेली युवा महेश बरालले राखेको ग्रिन गोल्ड डिस्ट्रिलटरी प्रालिको स्टल फरक छ ।
स्टलमा राखिएको ‘नट फर सेल, वन्ली फर टेस्टिङ ।’ अर्थात् चाख्न पाइन्छ, किन्न पाइँदैन लेखिएको बोतलले मेलामा जाने सबैको ध्यान खिचिरहेको छ । पोखरामा डेढ वर्षदेखि कोदोको रक्सीलाई बाण्डिङ गर्न कस्सिएका बरालले मेलामा आएका दर्शकलाई रक्सी चखाएर प्रतिक्रिया लिन आएका हुन् ।
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...
पोखरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...

