पोखरामा बाल यौन दुर्व्यहार गरेको ओरोपमा सुरेश पक्राउ
पाेखरा | फागुन ३०, २०८०

पाेखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले बाल यौन दुर्व्यहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नम्बर ८ सभागृह बस्ने ४६ वर्षीय सुरेश श्रेष्ठ रहेका छन् ।
उनीविरुद्ध गत फागुन २८ गते बिहान साढे ७ बजेको समयमा १५ वर्षकी बालिकालाई यौन दुर्व्यहार गरेको उजुरी परेको थियो ।
सोही उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको हो ।
पक्राउ परेका उनीमाथि बाल यौन दुर्व्यहार कसुरमा ५ दिन म्याद थप गरि आवश्यक अनुसन्धान गरिरहेको कास्की प्रहरीले जनाएको छ ।
रौतहट: रौतहटमा शनिबार राति फेला परेको शङ्कास्पद सुटकेसभित्र महिलाको शव भेटिएको छ । रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति शङ्कास्पद सुटकेस फेला परेको थियो । ...
दाङ: पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन् । यो पर्व कुशे औँसीपछिको पहिलो आइतबार मनाउने गरिन्छ । यो पर्वमा विशेषगरी दाजुभाइले दिदीबहिनीको शौभाग्यका लागि व्रत ...
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । साथै बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ...