प्रश्नै–प्रश्नः हामीले काम गरेर खान किन नपाउने ?

काठमाडाैं | बैशाख ८, २०७९

प्रश्नै–प्रश्नः हामीले काम गरेर खान किन नपाउने ?


मिना सुनार (सडक व्यापारी)

पोखरा बजारको मुख्य चोकहरुमा विभिन्न उमेरसमुहका महिलाहरु आफ्नो रोजीरोटी गरिरहेको हुन्छन् । कोही चटपट बेचिहरेका हुन्छन् । कोही डोकोमा फलफुल बेचिरहेका हुन्छन् । भने कोही तरकारी बेचिरहेका हुन्छन् । तर पनि उनीहरु खुलेआम बेच्न भने पाउँदैनन् । पोखरा महानगरपालिकाको नगर प्रहरीको नजर बाहिर रहेर सामान बेच्नुपर्ने बाध्यता छ । 

 

पोखरा महानगरपालिका १७ स्थित छोरेपाटन बस्ने मिना सुनार पोखरा १० पृथ्वीचोक आसपासमा डोकोमा फलफुल बेच्ने गर्छिन् । प्रस्तुत छ, मिना सुनारले सुनगाभा न्यूजसँग कुरा गर्दै पोखरा महानगरका प्रमुख मानबहादुर जिसीलाई गरेकोे प्रश्न जस्ताको तस्तैः

 

– हामीले चोरेर खाएको होईन, ढाँटेर खाएको होईन, कि विकल्प खोजीदिनुप¥यो होइन भने बेच्न चाँही किन नपाउने 
– पसिना बगाएर पेट भर्न दुखः गर्दा नगरप्रहरीसँग कहिलेसम्म भाग्नुपर्ने ? 

अमेरिकाको न्यूयोर्कस्थित ला गार्डिया विमानस्थलको धावनमार्गमा एयर क्यानडाको एउटा विमान र सवारी साधन एकापसमा ठोक्किएपछि ‘विमानस्थल आपतकाल’ घोषणा गरिएको छ।   संघीय उड्डयन प्रशासन (एफएए) ले...

थप पढ्नुहोस्

म्यानचेस्टर सिटीले आर्सनल हराउँदै काराबाओ कप (इएफएल कप) को उपाधि जितेको छ।   वेम्बलीमा भएको फाइनल खेलमा सिटीले आर्सनलमाथि २-० गोलको जित दर्ता गर्‍यो।   दोस्रो हाफको सुरुवाती चार म...

थप पढ्नुहोस्

राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ ।   ...

थप पढ्नुहोस्