लामाचौरबाट बेपत्ता भएका बालक सेतीमा मृत फेला

पाेखरा | असार १९, २०८१

लामाचौरबाट बेपत्ता भएका बालक सेतीमा मृत फेला

पोखरा:     पोखराको लामाचौरबाट बेपत्ता भएका ३ वर्षीय बालक मृत फेला परेका छन् । गएराति देखि बेपत्ता भएका ३ वर्षीय अनमोल सिके आज केआईसिङ पुल नजिक मृत फेला परेका छन् । 

 
मंगलबार बेलुकी करिब साढे ९ बजे ४४ वर्षी रामचन्द्र सिकेको ३ वर्षीय छोरा अनमोल सिके सम्पर्कबिहीन थिए ।

 

बालक बेपत्ता भएको खवरपछि खोजतलाजमा खटिएको प्रहरीको टोलीले बालकलाई सेती किनारामा आज मृत फेला पारेको हो । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


 

यो पनि पढ्नुहोस

 

 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्