नयाँ नेतृत्वका लागि अर्जुन पोखरेलको प्यानल घोषणा

पाेखरा | भदौ १, २०८१

नयाँ नेतृत्वका लागि अर्जुन पोखरेलको प्यानल घोषणा

पोखरा:     पोखरा उद्योग वाणिज्य संघको ७० औं  अधिवेशन तथा ३५ औं महाधिवेशन यही भदौ २८ र २९ गते हुँदै छ । 


३५ औं महाधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्नेछ ।

 

संघको नयाँ नेतृत्वका लागि ३४ औं महाधिवेशनमा अध्यक्षका पत्यासी अर्जुन पोखरेलले आफ्नो प्यानलबाट पदाधिकारीको नामसहित उमेदवारी घोषणा गरे । 


पोखरेलको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा उत्तम कर्माचार्य, उपाध्यक्ष (उद्योग)मा दिनेश चन्द्र बास्तोला, उपाध्यक्ष (वाणिज्य)मा बलराम आचार्य, महासचिवमा शोभा गौतम, उपमहासचिवमा बालकृष्ण कोइराला र कोषाध्यक्षमा मनोज कुमार श्रेष्ठ रहेका छन् । 

पोखरा ।   उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै मिसन युएसए एजुकेशन कन्सल्टेन्सीले पोखरामा आफ्नो चौथो शाखा विस्तार गरेको छ ।   पोखराको महेन्द्रपुलमा आज एक विशेष का...

थप पढ्नुहोस्

पोखरा कलेज अफ म्यानेज्मेण्टद्वारा आयोजित प्रथम अन्तर कलेज टिचर्स फुटसल प्रतियोगितामा न्यू ग्यालेक्सी च्याम्पियन बनेको छ ।   फिष्टेल एकेडेमीलाई ३–१ गोलले पराजित गर्दै न्यू ग्यालेक्सिले उपाधि जितेको ह...

थप पढ्नुहोस्

चितवन- यस बर्षको जाउँ है पोखरा अभियान शनिबार चितवनको पर्यटकीय केन्द्र सौराहबाट सुरु भएको छ ।   कालीका नगरपालिकाका प्रमुख विनोद रेग्मीले अभियान अन्तर्गत सौराहमा आयोजित छलफल कार्यक्रमको उद्घाटन गरे ।...

थप पढ्नुहोस्