रोलिङ स्टोन्स बारमा आज पूर्ण राई एण्ड दाजुभाइको कन्सर्ट हुने
पाेखरा | भदौ ७, २०८१
पोखरा: पोखराको रोलिङ स्टोन बारमा आज पूर्ण राई एण्ड दाजुभाईको कन्सर्ट हुने भएको छ ।
भिजुअल जोनको आयोजनामा रोलिङ स्टोन्स बारमा आज बेलुकी ८ बजेदेखि साढे १२ बजेसम्म कन्सर्ट हुने आयोजक कमिटीका सदस्री सन्तोष श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रवेश शुल्क नगद रु १ हजार २ सय ५० निर्धारण गरिएको छ ।
पूर्ण राई एण्ड दाजुभाईले यस अघि अस्ट्रेलियामा सांगीतिक प्रस्तुति दिएको थिए।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

