पद्मालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी

पाेखरा | असोज २२, २०८१

पद्मालाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी

पोखरा:   गण्डकीका कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा जिसी श्रेष्ठले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

 

मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भारत गएको बताउदै मुख्यमन्त्रीपछि पहिलो वरियतामा रहेकाले पाण्डेले पद्मालाई कार्यवाहक दिइएको हो ।

 

मुख्यमन्त्री पाण्डे गत १९ गते आफ्नो र पत्नीको उपचारका लागि भारत गएका हुन् ।

 

उनको घुँडामा समस्या भएकाले गत साउन १३ गते पनि भारत गएका थिए ।

 

उनी दशैंपछि मात्रै स्वदेश फर्कने सचिवालयले जनाएको छ ।

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्