विन्ध्येश्वरी स्कुलमा विद्यार्थी र शिक्षक कर्मचारीको दन्त परीक्षण
पाेखरा | मंसिर ६, २०८१
पोखरा: पोखरा महानगरपालिका–१ मोहरिया टोलस्थित विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलमा आज दन्त शिविर तथा दन्त शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
पैरवी हेल्थ एण्ड डेण्टल केयर सेन्टर प्रालिको सहयोगमा विन्ध्येश्वरी स्कुलमा दन्त शिविर तथा दन्त शिक्षा कार्यक्रम सम्पन्न भएको हो ।
दन्त शिविरमा कक्षा नर्सरीदेखि १० कक्षा सम्मका विद्यार्थी तथा शिक्षक कर्मचारीहरुको दन्त परीक्षणसँगै दन्त शिक्षा दिइएको थियो ।
विद्यालयका प्रधानाध्यापक कृष्णकुमार श्रेष्ठले विद्यार्थी र शिक्षक कर्मचारीहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पैरवी हेल्थ एण्ड डेण्टल केयर सेन्टर प्रा.लिको सहयोगमा शिविर सञ्चालन गरिएको बताए ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

