खाल्टेमसिनामा एक युवक मृत फेला
पाेखरा | साउन ८, २०७९
पोखरा : पोखरा महानगरपालिका १४ खाल्टेमसिना स्थित जागृति मार्गमा एक युवक मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुन्दर तिवारीका अनुसार खाल्टेमसिनामा डेरामा बस्दै आएका स्याङ्जा विरुवाका १९ वर्षीय राम बहादुर गुरुङ आइतबार बिहान झुन्डिएको अवस्था मृत भेटिएका हुन् ।
पब्जी खेलेको भन्ने अनुुमानको विषय हो डिएसपी तिवारीले भने अहिले सम्म उजुरी आएको छैन, अहिले थप अनुसन्धान भइरहेको छ । अहिले मृत शरिरलाई पश्चिमाञ्चल क्षेत्रिय अस्पतालमा पोष्टमार्टमका लागि लगिएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

