काठमाडौंमा एकै घरका चारजनाको हत्या

काठमाडाैं | साउन १६, २०७९

काठमाडौंमा एकै घरका चारजनाको हत्या



काठमाडौं ।   काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २ को धर्मस्थली क्षेत्र भीमसेन टोलमा एकै घरका चारजनाको हत्या भएको छ ।

 

घटना स्थलमा रहेको प्रहरीले घटनाको अध्ययन गर्ने र मुचुल्का उठाउने कार्य गरिरहेको जानकारी दिएको छ ।

 

प्रहरीका अनुसार, श्रीमान्(श्रीमती, एक छोरो र एक छोरीको लाश भेटिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

 

प्रारम्भिक अनुसन्धानमा श्रीमानले श्रीमतीको हत्या गरेको र त्यसपछि बच्चा र आफूले हत्या गरेको जस्तो देखिएको प्रहरीले जनाएको छ । घटना के कारणले भएको हो खुल्न बाँकी रहेको छ ।

पोखरा:   बागलुङको ताराखोला गाउँपालिका–१ भुस्कातमा तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसार पर्व विविध कार्यक्रमका साथ मनाइने भएको छ ।  तमु ह्युल छोँज धी (गुरुङ राष्ट्रिय परिषद्) ताराखो...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ ।  आज तीन हजार चार सयले बढेर सुन प्रतितोला दुई लाख ६१ हजार सात सय रुपियाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्ने बताउनुभएको छ ।  काठमाडौँ क्षेत्र नं ६ का पार्टीका कार्यकर्ता तथा मतदातालाई सम्...

थप पढ्नुहोस्