संयमित बनौ, हामी फेरि उठ्ने छौं: एमाले महासचिव पोखरेल
काठमाडाैं | भदौ २५, २०८२
काठमाडौं: नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले धैर्य, संयमित बनेर हामी फेरि उठ्ने बताएका छन्।
बुधबार बिहान नेत्रलाल अभागीको कविता सामाजिक सञ्जाल फेसबुकमा साभार गर्दै उनले यस्तो बनाएका हुन्। उनले कविताको अन्तिममा लेखेका छन्, ‘धैर्य गरौ, संयमित बनौ, हामी फेरि उठ्ने छौं।’
जेनजीको आन्दोलनको दोस्रो दिनमा राज्यका प्रमुख निकायका भौतिक संरचना ध्वस्त भएर एमाले नेतृत्वको सरकार ढलेपछि महासचिव पोखरेलले धैर्य बन्न सबैलाई अनुरोध गरेका हुन्।
पोखरा: बागलुङको ताराखोला गाउँपालिकाले मुख्य सडकको रुपमा सहिद मार्गलाई राखेको छ । सहिद मार्ग निर्माणको गति बढ्न नसक्दा बारम्बार प्रश्न उठ्दै आएको छ । सहिद मार्ग निर्माणमा तीन तहका सरकारले बेवा...
काठमाडौं: नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ । नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालि...
पोखरा: १४ औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ । युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह ख...

