विन्ध्यवासिनी मन्दिर दर्शन गर्दै, राष्ट्रपति भण्डारी

पाेखरा | साउन ३१, २०७९

विन्ध्यवासिनी मन्दिर दर्शन गर्दै, राष्ट्रपति भण्डारी

 

पोखरा: आज (मङ्गलबार) राष्ट्रपति विद्या देवि भण्डारीले विन्ध्यवासिनी​ मन्दिर दर्शन गरिन् । 


हिजो दिउसो पोखरा आईपुगका भण्डारीले हिजै केवलकारको यात्रा र मेयर धनराज आचार्य सँग भेट गरिसकेका छन् ।  


भण्डारीको ११ बजे विन्ध्यवासिनी विद्यालयको कार्यक्रम र दिउसो नयाँबजारमा गुरुङ समुदायको ट्होटे पर्व कार्यक्रममा सरिक हुने कार्यक्रम रहेको छ । 

 

 

 


 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्