केपी ओली, पोखरा आउँदैछन् भोलि

पाेखरा | भदौ २७, २०७९

केपी ओली, पोखरा आउँदैछन् भोलि

पोखरा :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भोलि (मंगलबार)पोखरा आउने भएका छन् । 

 

नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न अध्यक्ष ओली पोखरा सभागृह आउने भएका हुन् । 

 

पोखरामा भदौ २८ र २९ गते हुने लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न एमाले अध्यक्ष ओली आउने निश्चित भएको संघका महासचिव हुमबहादुर गुरुङले जानकारी दिए । 

 

नेकपा एमालेका अध्यक्ष अध्यक्ष ओलीसंगै उप–महासचिव पृथ्वीसुब्बा गुरुङको समेत उपस्थिति हुने संघका महासचिव गुरुङले बताए । 

  

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्