केशव स्थापितले सयवटा ‘गफ गर्ने’ ठाउँ बनाइदिने
काठमाडाैं | बैशाख २४, २०७९

काठमाण्डौंः विवाद र चर्चाका पर्याय बनेका केशव स्थापितले काठमाण्डौंमा एक सयवटा गफ गर्ने ठाउँ बनाइदिने प्रतिबद्धता जनाएका छन् ।
नेकपा एमालेबाट काठमाण्डौं महानगरमा मेयरका प्रत्यासी रहेका स्थापितले राजधानीमा युवा गफिने, जीवनका कथा हाल्ने स्थानको अभाव भएको भन्दै उक्त योजना सुनाएका हुन् ।
सञ्चारकर्मीसँगको भेटघाटमा स्थापितले भने, ‘अहिलेका युवावर्गलाई राजधानीमा पार्क र भेटघाट गर्ने स्थानको अभाव छ, उनीहरुलाई सार्वजनिक स्थलको अभाव छ ।’
यससँगै स्थापितले ‘घरघरमा स्वास्थ्य नारी कार्यक्रम’, ‘ट्राफिक व्यवस्थापन’ र ‘फोहोर व्यवस्थापन’लगायतका योजनासमेत सुनाएका छन् ।
पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ । बु...
तनहुँः देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक बेपत्ता भएका छन् । उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...
पर्सा: वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...