बुटवल अपडेटः एमालेलाई झड्का, कांग्रेसको फराकिलो अग्रता
काठमाडाैं | बैशाख ३१, २०७९
बुटवलः बुटवल उपमहानगरपालिकामा अघिल्लो पटक मेयर जितेको नेकपा एमाले अहिले तेस्रो स्थानमा छ ।
प्रारम्भिक मत गणनाका आधारमा बुटवलमा ११ सय मत गन्दा कांग्रेसका खेलराज पाण्डेले ४९६ मत पाएका छन् भने दोस्रोमा रहेका राप्रपा उम्मेदवार मृगेन्द्रकुमार शेरचनले २६१ मत पाएका छन्।
एमाले उम्मेदवार बाबुराम भट्टराईले १९५ मत पाएका छन्।
मतगणना जारी छ।
पोखरा: कास्कीको लेखनाथमा पुसको ३ गते देखि जारी २१ औं संस्करणको लेखनाथ महोत्सव स्थल किनबेचको केन्द्र बिन्दु बनेको छ । &...
पोखरा: पोखराका क्रियाशिल युवा धनबहादुर गुरुङ पूर्वप्रधानसेनापति छत्रमानसिंह–कमला गुरुङ पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन् । तमु (गुरुङ) सञ्चारकर्मी संघ, नेपालले बुधबार काठमाडौंम...
पोखरा: पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा भाईरल गायक उज्जन शाक्य पनि गुञ्जिने भएका छन् । रेवान पोखराको आयोजनामा पोखराको लेकसाईड क्षेत्रमा हुने पोखरा सडक महोत्सवक...

