पोखरामा नेकपा विप्लवको प्रर्दशन, ‘नो भोट’,‘नो एमसिसि’

पाेखरा | मंसिर ४, २०७९

पोखरामा नेकपा विप्लवको प्रर्दशन, ‘नो भोट’,‘नो एमसिसि’

 

 पोखरा:  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन  भईरहेको छ । 

 

निर्वाचन भइरहँदा पोखरा १४ स्थित नमुना बस्तीमा नेकपा विप्लव नेतृत्वको टोलीले चुनाव बहिष्कार गरेको छ । 

 

यार्लीमा निक्लिएका विप्लव टोलीले कालो झण्डामा ‘नो भोट’,‘नो एमसिसि’ लेखि निर्वाचन विरुद्व  प्रदर्शन गरेको हो ।

 

 

 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्