कास्की–३ मा दौडियो घन्टी, एमाले र गठबन्धनलाई पच्छ्याउन मुस्किल

पाेखरा | मंसिर ५, २०७९

कास्की–३ मा दौडियो घन्टी, एमाले र गठबन्धनलाई पच्छ्याउन मुस्किल

प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ कास्की ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलको रफ्तार झन् तीब्र भएको छ । 

 

हालसम्म गणना भएको २५ सय मतमा पौडेलले १ हजार २४ मत ल्याएका छन् । यता, नेकपा एमालेका दामोदर वैरागीको ८ सय ३८ मत ल्याएको छ । 

 

त्यस्तै, नेकपा माओवादी केन्द्रका रामजी बराल ४ सय ३८ मतकासाथ तेस्रो स्थानमा छन् । 

 

मतगणना जारी छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्