बाघको आक्रमणमा परी रामेछापका युवा गम्भिर घाइते
दोलखा | पुस २, २०७९
दोलखाः बाघको आक्रमणबाट रामेछापको गोकुलगंगामा एकजना गम्भीर घाइते भएका छ्न । गाइते हुनेमा गोकुलगंगा गाउंपालिका वडा नं १ ढांडे निवासि अन्ध्वज कार्कि रहेका छन ।
कार्की पौष १ गते स्थानीय बनमा पत्कार सोर्न जाने क्रममा बाघको आक्रमणमा परेको स्थानीय शिक्षक लोकध्वज कार्कीले बताएका छ्न । घाइतेलाई जिरी अस्पतालमा उपचारका लागि लगिए पनि उपचार सम्भाव नभए पछि सामान्य उपचार पछि थप उपचारको लागि राजधानी रिफर गरीएको छ ।
गौरीशंकर संरक्षण क्षेत्रबाट पछिल्लो समय जंगली जनावार मानव बस्तिमा छिर्ने र आक्रमण गर्ने गरेको छ । गत वर्ष रामेछापको गोलुलगंगा र दोलखाको जिरी नगरपालीकाको केहि ब्यक्ति भालुको आक्रमणमा परेका थिए ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

