आज सवा घन्टा पोखरामा गफिँदै  केपी ओली

पाेखरा | पुस ८, २०७९

आज सवा घन्टा पोखरामा गफिँदै  केपी ओली तस्बिर फाइल

पोखराः   बुकवर्म फाउन्डेसनले आयोजना गरेको नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण फेवातालको किनारमा जारी छ । 


नेपाल लिटरेचर फेस्टिभलको दशौं संस्करण फेवातालको किनारमा आज (शुक्रबार) नेकपा एमालेका अध्यक्ष केपी ओली  पत्रकार अखण्ड भण्डारीसँग गैरराजनीतिक( राजनीतिक बाहिरको जीवन)  विषयमा ​ १२ः१५ देखि १ः३० सम्म गफिने छन् । 


सन् २०११ मा काठमाडौंबाट सुरु भएको नेपाल लिटरेचर फेस्टिभल सन् २०१६ देखि पोखरामा आयोजना हुन थालेको हो । 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्