मादी सिक्लेसमा आगलागी हुँदा एकको मृत्यु
पाेखरा | पुस १८, २०७९
सांकेतिक तस्बिर
पोखराः कास्कीको मादी गाउँपालिका १ सिक्लेसमा आगलागी हुँदा एकजनाको मृत्यु भएको छ ।
आइतबार बेलुका मादी गाउँपालिका १ सिक्लेसको दुईघरमा आगलागी हुँदा एकजनाको मृत्यु भएको मादी १ का वडाध्यक्ष देवी जंग गुरुङ्गले जानकारी दिए ।
आगलागी हुँदा मादी गाउँपालिका १ का निवर्तमान वडाध्यक्ष सुरजकुमार गुरुङ्गको मृत्यु भएको वडाध्यक्ष गुरुङ्गले जानकारी दिए ।
आगलागी कारण खुल्न सकेको छैन । घटनाको थप विवरण आउँन बाँकी छ ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

