कुमारी हलमा माओवादी जनप्रतिनिधहरुको प्रशिक्षण (फोटो फिचर)

काठमाडाैं | जेठ १८, २०७९

कुमारी हलमा माओवादी जनप्रतिनिधहरुको प्रशिक्षण (फोटो फिचर)

काठमाडौं:    नेकपा (माओवादी केन्द्र) ले गत वैशाखमा सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ।  स्थानीय तहबाटै समाजवादको आधार तयार गर्न निर्देशित गर्ने उद्देश्यले बुधबार र बिहीबार उनीहरूलाई प्रशिक्षण दिन लागिएको हो।

 

कमलपोखरीस्थित कुमारी हलमा सुरू भएको प्रशिक्षणको पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका छन्।

 

स्थानीय सरकार सञ्चालन, सेवा प्रवाह, विकास निर्माण, सुशासन, स्वास्थ्य, शिक्षा, बजेट तथा कानून निर्माणलगायत विषयमा विज्ञहरुले प्रशिक्षण दिने कार्यक्रम छ।

तस्बिर: प्रचण्ड र रेनु दाहालको फेसबुकबाट

 

May be an image of 3 people and people standing

 

May be an image of 2 people, people sitting, people standing and indoor

 

May be an image of 9 people, people standing and text that says 'स्वागतम WELCOME'

 

May be an image of 7 people and people standing

 

May be an image of one or more people and people standing

 

May be an image of 1 person and standing

 

May be an image of 2 people, people sitting, people standing, indoor and text that says 'DO NOT TOUCH THE SCREEN'

 

 

May be an image of 2 people, people sitting and people standing

 

May be an image of 8 people, people sitting, people standing and indoor

 

May be an image of one or more people and people standing

पोखरा:   प्रतिभा सुपर लिग क्रिकेटमा सेमीफाइनल समीकरण पूरा भएको छ ।   लिगको अन्तिम खेलमा शुक्रबार गुरुकुल विद्या सदनलाई पराजित गर्दै मदरल्याण्ड सेमीफाइनलमा प्रवेश गरेसँगै प्रतिभा सुपर लिग...

थप पढ्नुहोस्

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्