BREAKING: थप १ शव भेटियो, अझै ३ बाँकी

पाेखरा | माघ २, २०७९

BREAKING:  थप १ शव भेटियो, अझै ३ बाँकी


पोखराः आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्स दुर्घटनामा परेपछि आज थप एकजनाको शव भेटिएको छ । 

 

७२ जना सवार जहाजमा हिजो साँझसम्म ६८ जनाको शव प्राप्त भएको थियो । आज बिहानैदेखि खोजीमा जुटेका उद्धारकर्मीहरुले भर्खरै एकजनाको शव भेटेका छन् ।

 

शव महिलाकाे भएकाे स्थलगत रिपोर्टिङमा रहेका सुनगाभा न्यूजकर्मी अर्जुन गाहामगरले जनाएका छन् । 

 

अब ३ यात्रुको शव भेटाउने बाँकी छ भने नेपाली सेना, सशस्त्र प्रहरीलगायतका उद्धारकर्मी दुर्घटनास्थलमा निरन्तर खोजीमा छन् । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्