प्रथम महानगर खुल्ला फुटसलको उपाधि चाउथेलाई

काठमाडाैं | माघ ७, २०७९

प्रथम महानगर खुल्ला फुटसलको उपाधि चाउथेलाई

पोखरा:  चाउथे फुटबल क्लबले प्रथम महानगर खुल्ला फुटसल प्रतियोगिताको उपाधि जितेको छ । 


नेपाल उद्योग तथा ब्यवसायी संघले आयोजना गरेको प्रथम महानगर खुल्ला फुटसल प्रतियोगितामा चाउथे फुटबल क्लबले उपाधि जितेको हो । 


फाइनल खेलमा चाउथे फुटबल क्लबले नदीपुर फुटबल क्लबलाई ४–० गोलले पराजित गर्दै उपाधि जितेको हो । उपाधि जितेको चाउथेले नगद १, उपविजता नदीपुरले ५०  हजारसहित  लाखसहित ट्रफि र मेडल प्राप्त गरे । त्यस्तै वेस्ट पेलेर र बेस्ट गोल किपर चाउथे फुटबल क्लबका रोसन नेपाली र सुदिप सुनारले जितेका छन् भने हाई स्कोर भाइवस वुटवल क्लबका रुविन गुरुङ्गले पाए।

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्