पोखरामा ट्याक्टर दुर्घटना हुँदा नलप्रसादको मृत्यु

पाेखरा | माघ ११, २०७९

पोखरामा ट्याक्टर दुर्घटना हुँदा नलप्रसादको मृत्यु सांकेतिक तस्बिर

पोखराः   पोखरा महानगरपालिका ३३ चौगादीमा ट्याक्टर दुर्घटना हुँदा नलप्रसाद लामिछानेको मृत्यु भएको छ । 


पोखरा महानगर ३३ चुवादी हुँदै सुरौदी तर्फ जाँदै गरेको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना हुँदा ट्याक्टरमा सवार ६३ वर्षीय लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी ज्ञान बहादुर खड्काले जानकारी दिए ।

 

ट्याक्टर  दुर्घटना हुँदा घाइते भएका लामिछानेको उपचारका क्रममा पश्चिमाञ्चल क्षेत्री अपस्पतालमा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । 


प्रहरीका अनुसार अहिले ट्याक्टर चालक र ट्याक्टरलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जनाएको छ ।  

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्