सुनको मूल्यमा ५ सयको वृद्वि

काठमाडाैं | माघ १८, २०७९

सुनको मूल्यमा ५ सयको वृद्वि

काठमाडौं:  छापावाल सुनको मूल्य ५०० ले बढेको छ। आज ५०० सयले बढेर प्रतितोला सुनको मूल्य १ लाख ६ हजार ३०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।


अघिल्लो दिन मंगलबार प्रतितोला १ लाख ५ हजार ८०० रूपैयाँमा कारोबार भएका थियो। यसदिन ५०० सयले बढेर  १ लाख ६ हजार ३०० पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।


आज चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा ५ रूपैयाँले बढेर प्रतितोला १ हजार ३ सय  ७० पुगेको छ । 


महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका आधारमा दैनिक सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

पोखरा:  कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।  बु...

थप पढ्नुहोस्

तनहुँः  देवघाट गाउँपालिका-५ बुद्धचोकस्थित त्रिशूली नदीमा पौडी खेल्ने क्रममा एक बालक  बेपत्ता भएका छन् ।  उनीसँगै पौडी खेल्न गएका एक बालकको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका अ...

थप पढ्नुहोस्

पर्सा:  वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । ...

थप पढ्नुहोस्