पोखरामा १४ वर्षीय बालिकामाथि बाल यौन दुरपयोग आरोपमा बालक प्रकाउ

पाेखरा | चैत ५, २०७९

पोखरामा १४ वर्षीय बालिकामाथि बाल यौन दुरपयोग आरोपमा बालक प्रकाउ

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले बाल यौन दुरुपयोग गरेको मुद्धामा एक बालकलाई प्रकाउ गरेको छ । 


पीडित बालिकाको परिवारले जिल्ला प्रहरी कार्यालय कास्कीमा बाल यौन दुरपयोग शिर्षकमा जाहेरी दिएपछि बालकलाई पक्राउ गरिएको हो।


कास्की प्रहरीका अनुसार  प्रकाउ परेका बालकलाई बाल यौन दुरुपयोग सम्बन्धी मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याद गरी अनुसन्धान अगाडि बढाइएको छ ।


पोखराको एक विद्यालयमा अध्ययनरत बालिकाले आफूमाथि भएको बाल यौन दुरुपयोग भएको विषय सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि पीडित र अभिभावकसँग कास्की प्रहरीले सम्पर्क गरेको थियो । त्यसपछि परिवारले जाहेरी दिएपछि ति बालकलाई कास्की प्रहरीले प्रक्राउ गरेको बताइएको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्