पोखरामा लागूऔषधसहित कृष्ण हमाल प्रकाउ

पाेखरा | चैत ७, २०७९

पोखरामा लागूऔषधसहित कृष्ण हमाल प्रकाउ

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित कृष्ण हमाललाई प्रकाउ गरेको छ । 


जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले पोखरा १३ बस्ने हमाललाई प्रकाउ गरेको हो ।

 


प्रकाउ परेका हमालको कोठाबाट नर्फिन २ सय ७ एम्पुल, डाइजेपाम २ सय ७ एम्पुल र फेनारागन २ सय ७ एम्पुल  गरी ६ सय २१ एम्पुल लागूऔषधसहित प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । 


प्रकाउ परेका हमाललाई जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्धामा १५ दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ । 


 

काठमाडौं:  भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ।  भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सु...

थप पढ्नुहोस्

काठमाडौं:  हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथ...

थप पढ्नुहोस्

 पोखरा:  पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्...

थप पढ्नुहोस्