पोखरा–१७ को हाजिरीजवाफ प्रतियोगीतामा श्री राम जानकी आमा समूह प्रथम
पाेखरा | चैत १२, २०७९
पोखरा: महिला प्रतिभा प्रतिस्पर्धा लाई उजागर गर्न का निमित्त पोखरा महानगरपालिका वडा न. १७ को आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका वडा न.१७ मा रहेका आमा समूह बिच हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको हो । उक्त हाजिरीजवाफ प्रतियोगिता मा २० टिम को सहभागिता रहेको थियो । कार्यक्रम अन्तराष्ट्रिय पर्वतिय संग्रहालय,पोखरा १७ रातोपैह्रा मा सम्पन्न भएको हो ।
गृहिणी महिला लाई वडा ले गर्नु पर्ने भुमिका सबै क्रियाकलाप मा सहयोग गर्ने बताउदै महिला हरु को लागि लुकेको प्रतिस्पर्धा लाई समाज मा देखाउन को सो कार्यक्रम गरेको र आगामी दिनमा किचन वाट हुने फोहोर लाई वर्गीकरण गर्ने योजना रहेको उक्त कार्यक्रम मा बताउदै गृहिणी महिला लाई सक्षम गराउने प्रतिबद्दता पोखरा १७ वडा अध्यक्ष राधिका शाहीले गरेकी छिन ।
कार्यक्रम को प्रमुख अतिथी पोखरा महानगरपालिका उप(प्रमुख मन्जु देबि गुरुङ ले यसरी महिलाहरु लाई यसरी प्रतियोगिता गर्दा महिला लाई थप हौसला मिल्ने जानकारी दिएकी छिन ।
उक्त प्रतियोगिता मा प्रथम जुनतारा आमा समूह भएको छ त्यस्तै श्रीराम जानकी आमा समुह द्धितिय, सन्चयकोस आमा समूह तृतिय र सान्तोना मा घारिकुलो आमा समूह भएका छन । सो प्रतियोगीता मा १०र१० समूह गरि प्रतियोगिता मा गरिएको थियो । १०र१० समूहमा ६ समूह बिजेता बनाइ प्रथम,दोस्रो र तेस्रो छुट्याइएको हो । सो प्रतियोगीता मा प्रथम चरण मा तिन समूह लाई बिजेता निकालियो र दोस्रो चरण मा चार जना गरि प्रथम र दोर्सो चरणमा भएका सात समुह लाई फाइनल राउण्ड मा प्रथम, दोस्रो, तेस्त्रो र सान्तोना छुट्याइएको हो ।
सो कार्यक्रम को संचालन पोखरा महानगरपालिका वडा न १७ वडा सचिब मन्जु ढुंगाना र सुचना अधिकारी प्रमिला सुबेदि द्वारा भएको थियो । साथै उक्त प्रतियोगिता मा आर्थिक सहयोग पोखरा महानगरपालिका सामाजिक महाशाखा ले गरेको थियो । कार्यक्रम को संयोजक सर्मिला सुवेदीको रहेको थियो । उक्त कार्यक्रम मा पोखरा महानगरपालिका वडा न। १७ का नागरिक र बुद्धिजीवी र जनप्रतिनिधि को उपस्थित रहेको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

