केटिएम हुइँकिएर तारजाली छेड्दै पोखरा एयरपोर्टभित्र छिरेपछि ...

पाेखरा | बैशाख १९, २०८०

केटिएम हुइँकिएर तारजाली छेड्दै पोखरा एयरपोर्टभित्र छिरेपछि ... तस्बिरः रेशम राना

पोखरामा एकाबिहानै मोटरसाइकल दुर्घटना भएको छ । 

 

काजीपोखरीबाट दक्षिणतर्फ हुइँकिरहेको मोटरसाइकल अनियन्त्रित भएपछि नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थल घेरिएको जाली छेड्दै भित्र पसेको छ । 

 

विमानस्थलको उत्तरी भागमा जालीपछि वर्षाको पानी कटाउने नाली रहेको छ । उक्त मोटरसाइकल सोही नालामा खसेको हो । 

 

मोटरसाइकल चालक र सवार दुबैलाई स्थानीयले उद्धार गरी अस्पताल पु¥याएका छन् भने पछि प्रहरीको उपस्थितिमा क्रेनद्वारा मोटरसाइकल निकालिएको छ । 

 

घाइतेको नाम, ठेगाना र अवस्थाबारे विवरण आउन बाँकी छ । 

 


 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्