डेढ लाखसहित १० जुवाडे पक्राउ
कञ्चनपुर | जेठ १६, २०८०
कञ्चनपुर: कञ्चनपुरको भिमदत्त नगरपलिका–४ बसपार्कबाट १० जना जुवाडे पक्राउ परेका छन् ।
बसपार्कस्थित रतगैया होटलमा जुवातास खेलिरहेका ३८ वर्षीय प्रकाश थापासहित १० जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
फक्राउ परेका उनीहरुको साथबाट नगद रु १ लाख ५६ हजार २ सय ९५ रुपैयाँ र ६ गड्डी तास बरामद गरिएको थियो ।
सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
लेखनाथ: महोत्सवको पनि महोत्सव लेखनाथ महोत्सव जारी २१ औं संस्करणको तेश्रो दिन शनिवार दर्शको घँुइचो लागेको छ । शनिबार बिदाको दिनपरेकोले स्थानीय, संघ संस्था र विद्यालयका विद्यार्थीसमेतक...
पोखरा: नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले पोखरा–२२ कालाबाङमा पर्यटन सम्बन्धी अन्तरक्रिया गरेको छ । फोनिजको आयोजना, फोनिज गण्डकीको समन्वय र फोनिज कास्कीको शनिबार पोखरा २२ मा रहे...
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले चोरी गरेको आरोपमा ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी गाउँपालिका–६ तप्राङ घर भई हाल पोखरा–१ भीमकालीपाटन बस्ने २१ वर्षीय ...

