पोखरामा मोटसाईकल चोरी गर्ने तीन जना प्रकाउ

पाेखरा | जेठ १८, २०८०

पोखरामा मोटसाईकल चोरी गर्ने तीन जना प्रकाउ

पोखरा:  पोखरामा पार्किङ गरेर राखेको मोटरसाईकल चोरी गरेको आरोपमा तीन जनालाई कास्की प्रहरीले प्रकाउ गरेको छ । 


पोखरा महानगरपालिका ३३ को बागमारा–कालिका भित्री सडकमा चोरीको सुपर स्पिलिण्डर मोटरसाईकल चलाइरहेको अवस्थामा ग १ प ७४२५, ग ९ प २६३० र ग १६प १००६नम्बरको मोटरसाईलकसहित तीनजनालाई कास्की प्रहरीले प्रकाउ गरेको हो । 


प्रकाउ परेका तीनजनालाई चोरी तथा डाँका सम्बन्धी मुद्धामा जिल्ला अदालत कास्कीबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्