बुवाको हत्या अभियोगम छोरा प्रकाउ
इलाम | जेठ १९, २०८०
सांकेतिक तस्वीर
इलाम: आफ्रनै बुवा वर्षीय लोकबहादुर कुमालको हत्या गरको अभियोगमा ३२ वर्षीय दिपक कुमाललाई प्रहरीले प्रकाउ गरेको हो ।
इलामको माई नगरपालिका २ चेप्टी बस्ने ७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेका अभियोग ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले प्रकाउ गरेको हो ।
दिपकले जेठ ८ गते अंश बण्डाको विषयमा विवाद भई कुटपिट गर्दा गम्भीर घाइते भएका लोक बहादुरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दिपकलाई पक्राउ गरेको हो ।
प्रकाउ परेका दिपक कुमालमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...
काठमाडौँ- प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् । बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ । सङ्घ...

