मुर्रा राँगो आवश्यक थियोः संसदीय दलको नेता चुमान
पाेखरा | जेठ २५, २०८०
पाेखरा: नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सभाका संसदीय दलका नेता हरि बहादुर चुमानले नेपालमा मुर्रा राँगोको अवश्यकता रहेको बताएका छन् ।
प्रदेश सरकारको आ.व २०८०/०८१ को नीति तथा कार्यक्रममाथि छलफलका क्रममा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ल्याएको मुर्रा राँगोको आवश्यकता रहेको बताएका हुन् ।
‘भारतले १० हजार मेगावाट विद्युत किन्ने कुरा । अनि भारतको सहमतिमा हाम्रो विद्युत बंगलादेशमा बेच्ने कुरा नदेखेर मुर्रा राँगो देख्नु भो, चुमानले भने, ‘यहाँ उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कुरा गरिरहदाँ त्यो आवश्यक नै थियो ।’
पोखरा: राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ । दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...
पोखरा: नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ । महासंघ प्रेस तथा अभिव्यक्ति स्...
पोखरामा नातीले गत ३ गते हजुरआमाको हत्या गरेका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३१ बाँसपानीका २२ वर्षिय आशिष परियारले ७५ वर्षिया आफ्नै हजुरआमा दालकुमारी परियारको हत्या गरेका हुन् ।...

