पाल्पामा बाल्टिनको पानीमा डुबेर बालिकाको मृत्यु
पाल्पा | भदौ १५, २०८०

पाल्पा: बाल्टिनको पानीमा डुबेर पाल्पामा एक जना बालिकाको मृत्यु भएको छ । पाल्पाको पूर्वखोलाÞ–२, घर भई हाल बगनासकाली–१, चिलाङ्दीमा डेरा गरी बस्ने अनन्त सारुकी एक वर्षीय छोरीको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको हो ।
घरको बाथरुममा भरी राखेको बाल्टिनको पानीमा डुबेर बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
पानीमा डुबेर अशक्त भएकी बालिकाको तानसेनस्थित मिसन अस्पताल पाल्पामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
पोखरा: एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) मा मधेश युनाइटेडले पोखरा निन्जाजमाथी सहज जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको तेस्रो खेलमा मधेशले पोखरालाई ३&n...
पोखरा: खौलालाँकुरी पोखरा सम्पर्क समाजले शनिवार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ । समाजले गत वर्षदेखि रक्तदान कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमलाई निरन्तरता दि...
पोखरा: सहारा क्लब पोखराद्वारा हरेक वर्ष प्रदान गरिने सहारा खेलकुद पत्रकारिता पुरस्कार यस वर्ष पत्रकार केशव पाठकलाई प्रदान गरिने भएको छ । क्लबका मानार्थ सदस्य अग्रज पत्रकार नारायण कार्कीको संयोजकत्...