पोखराको भलाममा चितुवा मृत फेला

पाेखरा | असोज २५, २०८०

पोखराको भलाममा चितुवा मृत फेला Photo: Bibash photoshoot

पोखरा:  पोखरा महानगरपालिका २० भलाममा चितुवा मृत फेला परेको छ  । 


पोखरा २० डाँडागाउँ भलाममा पोथी चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय कास्कीका निमित्त वन अधिकृत राजेन्द्रप्रसाद शर्माले जानकारी दिए । 


भाले र पोथी चितुवा एक आपसमा जुड्दा पोथी चितुवाको मृत्यु भएको हुन सक्ने डिभिजन वन कार्यालय कास्कीले जनाएको छ । 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्