१३ तस्बिरमा हेर्नुहोस्, देउसी भैलोको तडक भडक

पाेखरा | मंसिर १, २०८०

१३ तस्बिरमा हेर्नुहोस्, देउसी भैलोको तडक भडक

पोखरा:   तिहार सकिएपनि पोखराका सडकमा देउसी भैलोको तडक भडक देखिएको छ ।

 

आजबाट छठपर्वको आरम्भ भएको छ । तैपनि पोखराका विभिन्न स्थानहरुमा भने अझैपनि दउसी भैलोको समूह भेटिएका छन् ।

 

यद्यपी बुटवल क्षेत्रमा भने हरिबोधनी एकादशीको दिनसम्मै भैलो खेल्ने प्रचलन रहेको छ । 

 

पछिल्लो समय लोकसंस्कृति झल्कने देउसी भैलो भन्दा भड्किलो देउसी भैलो मौलाएको छ । यसले संस्कृतिमा संरक्षणको सट्टा विकृती बढेको प्रष्ट देखिएको छ ।

 

हेर्नुहोस् तस्बिर:
 

 

 

 

 

 

 

 

 

 

 

पोखरा:   एकाइसौँ संस्करणको लेखनाथ महोत्सव सफलतापूर्वक अघि बढिरहेको छ । महोत्सवको चौथो दिनसम्म आइपुग्दा दर्शकको उल्लेख्य उपस्थिति देखिन थालेको छ भने त्यसको प्रत्यक्ष प्रभाव स्टल सञ्चालकहरूको व्यापारमा परेको छ । ...

थप पढ्नुहोस्

पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा सञ्चालन भएको १८औँ हिसान स्पोटर््स मिट अन्तर्गत चौथो दिनका खेलहरु जारी रहँदा ब्याडमिन्टन र टेबुल टेनिसका सम्पूर्ण स्पर्धाहरु सम्पन्न भएका ...

थप पढ्नुहोस्

पोखरा:   गोल्डेन ट्र्यांगल अन्तर्राष्ट्रिय बाइक टूर टोली पोखरा आइपुगेको छ । काठमाडौं, चितवन हुँदै पोखरा आइपुगेको टोलीलाई शनिबार पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले स्वागत गरेको छ । एक्सपल्स रा...

थप पढ्नुहोस्