स्याङ्जाका ढकाल त्रिशूलीमा मृत भेटिए
पाेखरा | मंसिर ४, २०८०
काठमाडौं: स्याङ्जाको चापाकोट नगरपालिका ७ साखर घर भएका प्रकाश ढकाल त्रिशूली किनारमा मृत भेटिएका छन् ।
धादिङको बेनीघाट रोराङस्थित कृष्णभीरमा ढकाल मृत फेला परेका हुन् ।
प्रकाश गायन तथा कलाकारितकाे क्षेत्रमा सक्रिय थिए ।
ढोरपाटन: सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् । पूर्व पाँच...
पाल्पा: पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भए...
पोखरा: लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ । विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्त...

