गण्डकी ढुवानी प्रालिमा मनोज निर्वाचित

पाेखरा | माघ १६, २०८०

गण्डकी ढुवानी प्रालिमा मनोज निर्वाचित

पोखरा:     गण्डकी दुवानी प्रालिको अध्यक्षमा मनोज रसाइली निर्वाचित भएका छन् । अध्यक्ष पदमा भएको निर्वाचनमा मनोज रसाइलीले इन्द्र मल्ललाई ३ मतले पराजित गर्दै निर्वाचित भएका हुन् । 


पोखरामा सम्पन्न भएको गण्डकी दुवानी प्रालिको चौथो साधारण सभा तथा तेस्रो अधिवेशनबाट रसाइली अध्यक्षमा निर्वाचित भएका भएका हुन्  । 


यस्तै सञ्चालक सदस्यमा ईश्वर बस्याल, वीरबहादुर तामाङ, श्याम ताम्राकार, देव बहादुर थापा, विष्णु थापा र केशव श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्