सत्ता समीकरणबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै‍

काठमाडाैं | असार १८, २०८१

सत्ता समीकरणबारे छलफल गर्न एमालेको सचिवालय बैठक बस्दै‍

काठमाडौं:    नेकपा एमालेको सचिवालय बैठक मंगलबार बस्ने भएको छ। बैठक आज अपरान्ह ३ बजे भएको हो।


बैठकमा नयाँ सत्ता समीकरणबारे छलफल हुने पार्टीका एक नेताले जानकारी दिएका छन्।


नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति सोमबार मध्यरातमा भएको छ। आजको बैठक सोही विषमा केन्द्रित रहनेछ।


मध्यरातसम्म चलेको छलफलबाट दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको हो।

बहुचर्चित ३३ किलो सुन तस्करी र मोरङको उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा उच्च अदालत विराटनगरले मुख्य अभियुक्त ‘गोरे’ भनिने चूडामणि उप्रेतीलाई थप १० वर्ष कैद सजाय सुनाएको छ ।   जिल्ला अ...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ ।   मतपत्र जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा छपाइको काम भइरहेक...

थप पढ्नुहोस्

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्