कृषि विकास बैंकको ‘एटिएम’ फोड्न प्रयास गर्ने १ जना कास्की प्रहरीको नियन्त्रणमा

पाेखरा | असोज ३, २०७९

कृषि विकास बैंकको ‘एटिएम’ फोड्न प्रयास गर्ने १ जना कास्की प्रहरीको नियन्त्रणमा

 

पोखरा ।  कास्की प्रहरीले पोखरा ९ नयाँबजारस्थित कृषि विकास बैंकको ‘एटिएम’ फोड्न प्रयास गर्ने १ जनालाई नियन्त्रणमा लिएको छ ।

 

आज  दिउँसो एटिएममा संकास्पद क्रियाकलाप गरेको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डिएसपी सुन्दर तिवारीले जानकारी दिए । 

 

‘आज दिउसो एटिएममा संकास्पद क्रियाकलाप गरेको खबरपछि एकजलाई नियन्त्रणमा लिएका छौं, उनले भने, ‘अहिले छानबिन भइरहेको छ। ’
संकास्पद गतिविधि गरेको अवस्थाबाटै उक्त व्यक्तिलाई नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको  छ ।

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्

पोखरा ।  जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।   जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

थप पढ्नुहोस्