पोयुसाँपमा चुनिए उपेन्द्र
पाेखरा | असोज ९, २०७९
पोखरेली युवा सांस्कृतिक परिवारको अध्यक्षमा उपेन्द्र पौडेल निर्वाचित भएका छन् ।
शुक्रबार भएको अधिवेशनले पौडेल नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
परिवारको उपाध्यक्ष रीता अधिकारी ‘ऋतु’, सचिव डा चैतन्य अधिकारी, कोषाध्यक्ष अर्जुन अधिकारी, सहसचिव शिव त्रिपाठी, साहित्य संयोजक डा शरण आँसु, संगीत संयोजक एम डि काफ्ले, कला संयोजक उमेद पौडेल, सदस्यमा हसिना बस्नेत, शिव संकल्प, दीपेन्द्र थापा, प्रकाश आचार्य, मिलन गिरी छन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

