अन्नपूर्ण ८: कांग्रेसी प्यानल विजयी, अध्यक्षमा विजय निर्वाचित

कास्की | जेठ १, २०७९

अन्नपूर्ण ८: कांग्रेसी प्यानल विजयी, अध्यक्षमा विजय निर्वाचित


कास्की:    कास्कीको अन्नपूर्ण गाउँपालिका ८ मा नेपाली कांग्रेसको प्यानल नै विजयी बनेको छ । विजय गुरुङ नेतृत्वको नेपाली कांग्रेसका उम्मेदवारहरु निर्वाचित भएको हो । 

 

अध्यक्षमा निर्वाचित भएका विजय गुरुङले कुल ५ सय ६१ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्दी मिना गुरुङले ३२७ मत प्राप्त गरेकी थिईन् ।

 

यसअघि वडा नम्बर १० मा पनि नेपाली कांग्रेसको गाैतम गुरुङकाे प्यानल विजयी भैसकेको छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्