कास्की १ (ख)का उमेदवार दीपकलाई पुत्रलाभ
पाेखरा | कात्तिक २५, २०७९
पोखराः कास्की १ (ख) का उमेदवार दीपक गुरुङ माइलालाई पुत्रलाभ भएको छ ।
उमेदवार दीपककी पत्नी अस्मिता गुरुङले बिहिबार छोरालाई जन्म दिएकी हुन । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा आमा र बच्चा दुवैको स्वास्थ्य सामान्य छ ।
मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनमा गुरुङ लोकतान्त्रिक बाम गठबन्धनका साझा उमेदवार हुन । गुरुङले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने मादी गाउँपालिका र पोखरा महानगरपालिकाका वडाहरुमा घरदैलो तथा भेटघाटलाई तीव्रता दिएका छन ।
चुनावी कार्यक्रममा व्यस्त गुरुङ पर्यटन, उर्जा, कृषि, सडक पूर्वाधार लगायतका एजेण्डा सहित चुनावमा होमिएका छन ।
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

